काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले पाएकी छन् ।महानगरका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएलगत्तै डंगोलले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था छ । सोही ऐनबमोजिम सुनिता कार्यवाहक बनेकी हुन् ।राजीनामा दिएलगत्तै उनी रास्वपाको पार्टी कार्यालयमा पुगेका थिए । … Continue reading काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखमा सुनिता डंगोल