काठमाडौं। काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । पाण्डे फागुन २१ को प्रतिनिभिसभा निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवारी दिने चर्चा रहेको छ ।
मेयर बालेन शाहले राजीनामा दिने भएपछि पाण्डेले यसअघि नै महानगरमा नबस्ने बताएका थिए ।
FACEBOOK COMMENTS