काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा सङ्घीय राजधानी काठमाडौंका सडक सुनसान देखिएका छन् ।
साधारणतया बाक्लो सवारी चाप हुने गरेकामा यमपञ्चक अर्थात् तिहार सुरू भएकाे तेस्रो दिन आज मङ्गलबार बिहान काठमाडौंका सडक खाली–खाली देखिएका छन् ।
अन्य दिनहरुमा सबैभन्दा धेरै व्यस्त रहने चाबहिल, पुतली सडक, न्युरोड, सिंहदरवार अगाडिको सडक, सुन्धाराको सडक सुनसान रहेको छ ।
हेर्नुहोस् तस्बिरहरू–
तस्बिरहरू : सरिता चौधरी/कर्पोरेट खबर ।
FACEBOOK COMMENTS