![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केपी उप्रेती आज पक्राउ परेका छन् ।
उनी सहकारी ठगी प्रहरणमा पक्राउ परेका हुन् । उप्रेती विरुद्ध जाहेरी परेपछि महाराजगन्ज प्रहरीले उनलाई बाजालु्बाट पक्राउ गरिएको छ ।
सहकारीका अन्य सन्चालक बिरुद्द पक्राउ पुर्जी जारी भएको छ ।
गत असारमा ५ वटा सहकारी मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको थियो । संस्था मर्ज भएपनि एकीकृत कारोबार भएको छैन ।
FACEBOOK COMMENTS