रास्वपा सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठविरुद्ध कांग्रेस नेता केसी अदालत जाने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाउँदै अदालत जाने चेतावनी दिएका छन् ।उनले आज पत्रकार सम्मेलन गरी गत फागुन २८ मा प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको भन्दै कानुनी … Continue reading रास्वपा सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठविरुद्ध कांग्रेस नेता केसी अदालत जाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed