काठमाडौं । रामेछाप जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केशव श्रेष्ठले फेसबुकमा लामो ‘अलिबिदा नोट’ लेखेर आफू देहत्याग गर्न लागेको जनाउ दिएका छन् ।
राजनीतिक दबाब र प्रभाव झेल्न नसकेर आफूले यस्तो बाटो अपनाउन बाध्य भएको उल्लेख गर्दै उनले आफ्नो शवमाथि राजनीति नगर्नसमेत उल्लेख गरेका छन् ।
पढ्नुहोस् डा. श्रेष्ठको ‘अलबिदा नोट’–
FACEBOOK COMMENTS