महँगी दर घट्यो

काठमाडौं । अघिल्लो बर्षको फागुनको तुलनामा चालु आर्थिक बर्षको फागुन महिनामा मुद्रास्फीति (महँगी) दर घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार गत आर्थिक बर्षको फागुन महिनाको तुलनामा चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा मुद्रास्फीति दर घटेको हो । अघिल्लो बर्षको आठ महिनाको तुलनामा मुद्रास्फीति दर झरेर चालु आर्थिक … Continue reading महँगी दर घट्यो