‘चाडबाड नजिकिदै गर्दा कालोबजारी बढ्यो, चामल, चिनी र दालको मूल्य घटाउ’

काठमाडौं । दसैं र तिहारजस्ता चाडबाडहरू नजिकिएसँगै बजारमा कालोबजारी बढेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मञ्चले बजारमा विगतका वर्षहरुमा झैँ यस वर्ष पनि चाडबाडको मुखमा केही कालोबजारी गर्न पल्केका व्यवसायीहरुले सिण्डिकेटि गर्दै कालोबजारी गर्न थालेको र त्यसको प्रभावस्वरुप दाल, चिनी … Continue reading ‘चाडबाड नजिकिदै गर्दा कालोबजारी बढ्यो, चामल, चिनी र दालको मूल्य घटाउ’