खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
काठमाडौं । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको जिल्ला अदालत काभ्रेमा बयान र थुनछेकको बहस सकिएको छ । आदेश आउन बाँकी छ ।अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।नारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र … Continue reading खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed