आईएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा
काठमाडाैं ।आईएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ ।यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई … Continue reading आईएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed