काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आम निर्वाचन फागुन २१ मै हुने बताएका छन् ।
नेपाली काँग्रेस विभाजित भएपछि फागुन २१ मा निर्वाचन हुन्छ या हुदैन भन्ने अन्योलता बढेका बेला अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा ‘निर्वाचन फागुन २१ मै हुन्छ’ भनेर सबैलाई आश्वस्त पारेका छन् ।
नेपाली काँग्रेसको संस्थापन पक्षले दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्काशित गरेपछि विशेष महाधिवेशन पक्षले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गर्ने तयारी गरेको छ ।
FACEBOOK COMMENTS