काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।
उनले आज राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेको बताइएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS