खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने
कर्पोरट खबर
6:23 pm, सोमबार, जेठ १५, २०८०
काठमाडाैं । सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ ।
अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।
FACEBOOK COMMENTS