पूर्वराजाको र्यालीमा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर, को हुन् प्रदीपविक्रम राणा ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न जम्मा गरिएको भिडमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि देखिएको छ । पूर्वराजा शाहसँगै मुख्यमन्त्री योगीको पनि तस्बिर भिडमा प्रयोग गरिएको हो । सो तस्बिरमा ‘राजसंस्था पुनः स्थापना गरौँ’ भन्ने सन्देश लेखिएको छ भने तस्बिरको तल्लो भागमा ‘हिन्दूवादी प्रदीव विक्रम राणा’ उल्लेख गरिएको छ । त्यस्तै, … Continue reading पूर्वराजाको र्यालीमा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर, को हुन् प्रदीपविक्रम राणा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed