काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पर्वत कुमार कार्की नियुक्त भएका छन् ।
कम्पनीको कर्पोरेट कार्यालय बुढानिलकण्ठ काठमाडौंमा, आइत्तबार अजरान्ह ५ बजे बसेको सञ्चालक समितिको १०१ औं बैठकबाट कार्कीलाई नियुक्त गरेको हो ।
पर्वत कुमार कार्कीलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको जानकारी कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ ।
FACEBOOK COMMENTS