काठमाडाैं । कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ ।
राजावादी समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेकाे छ । तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो ।
भाटभटेनी स्रोतले जनाएकाे छ ।
आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।
FACEBOOK COMMENTS