‘बजेट माओवादीतिर ढल्केको’ आरोप लगाएका केपी ओलीलाई अर्थमन्त्री पुनले दिए यस्तो जवाफ (भिडिओ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् ।हिजो बुधबार संसदभवनबाहिर सञ्चारकर्मीहरूको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महशुस भयो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित … Continue reading ‘बजेट माओवादीतिर ढल्केको’ आरोप लगाएका केपी ओलीलाई अर्थमन्त्री पुनले दिए यस्तो जवाफ (भिडिओ)