विद्युत् प्राधिकरणको डिजिटल बोर्डमै लाग्यो ‘केपी चोर देश छोड’को नारा
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि अहिले देशव्यापीरूपमा सरकारको विरोध भइरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरूले सरकारको यो कदमको विरोध गरिरहेका छन् भने सरकारबाहिर रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एसलगायत दलका विभिन्न सङ्गठनहरूले पुत्ला जलाउने, प्रदर्शन गर्नेजस्ता काम गरी विरोध जनाइरहेका छन् । ती प्रदर्शनहरूमा … Continue reading विद्युत् प्राधिकरणको डिजिटल बोर्डमै लाग्यो ‘केपी चोर देश छोड’को नारा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed