काठमाडौं । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ । दुईदिनसम्म भएको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुन: सक्रिय राजनीतिमा फर्क नहुने निष्कर्ष निकालेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा … Continue reading एमालेले बन्द गर्यो विद्या भण्डारीको राजनीतिक ढोका, पुन: ओली नै भावी अध्यक्ष बन्ने निश्चित (पूर्णपाठ सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed