एमालेमा विद्यालाई ‘इन्ट्री’ नदिइएपछि ‘नोट अफ डिसेन्ट’ कर्ण थापाले के भने ?
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लड्न आग्रह गरेका छन् ।पार्टीको मंगलबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन रोक्ने निर्णय गरेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।थापाले भण्डारीलाई राजनीतिमा फर्किने वातावरण बनाउनुपर्छ भन्ने धारणा राख्दै आएका थिए ।उनले घृणा, अपमान र निषेधको … Continue reading एमालेमा विद्यालाई ‘इन्ट्री’ नदिइएपछि ‘नोट अफ डिसेन्ट’ कर्ण थापाले के भने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed