प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच एमाले मुख्यालयमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा ओली र भण्डारीबीच भेटवार्ता भएको हो । यस भेटमा पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमनबारे छलफल भएको छ । दुवै नेताबीच हुने यस भेटवार्तालाई एमालेका नेता कार्यकर्ताले विशेष चासो दिएका छन् । पार्टीका … Continue reading प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच एमाले मुख्यालयमा भेटवार्ता