![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली निजी निवास बालकोटमा पदाधिकारीको बैठक बोलाएका छन् ।
सरकार गठबन्धनको चर्चा चुलिएको समयमा नेकपा एमाले पदाधिकारी बैठक बोलाएको छ । यो बैठकलाई सत्ता परिवर्तनसँग जोडेर हेरिएको छ ।
बालकोट निकट स्रोतका अनुसार एमाले अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु विष्णु पौडेल, रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल लगायत छन् ।
FACEBOOK COMMENTS