कस्तो बन्यो केपी ओली नेतृत्वको क्याबिनेट ? यस्ता छन् मन्त्री र मन्त्रालयहरू

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहण गरेलगत्तै आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ समेत खुवाइसकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उपप्रधान तथा सहरी विकासमन्त्रीमा प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका छन् । यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री … Continue reading कस्तो बन्यो केपी ओली नेतृत्वको क्याबिनेट ? यस्ता छन् मन्त्री र मन्त्रालयहरू