सरकारी निकाय धाउँदा धाउँदै उद्योगी व्यवसायीहरू मरिचजस्तै चाउरिए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निकायहरूमा धाउँदा धाउँदै नेपालमा उद्योगी तथा व्यवसायीहरू मरिच चाउरिएझैं चाउरिएको बताएका छन् ।प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारबाट व्यवसायीले सहजता नपाएको र उल्टै दुःख पाइरहेको घटनाक्रमहरूको चर्चा गर्दै उनीहरू मरिच चाउरिए जस्तै चाउरिएको बताएका हुन् ।‘व्यवसायीले सरकारबाट उल्टै दुःख पाइरहेको गुनासो आइरहेको छ । सरकार … Continue reading सरकारी निकाय धाउँदा धाउँदै उद्योगी व्यवसायीहरू मरिचजस्तै चाउरिए : प्रधानमन्त्री ओली