उद्योग बन्द गराएर डेडिकेटेड र ट्रंक लाइनको विवाद समाधान हुँदैन, त्यसैले बिजुली जोड्न निर्देशन दिएँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरू बन्द गराएर डेडिकेटेड र ट्रंक लाइनको महसुलबारेको विवाद समाधान नहुने बताएका छन् । आज आइतबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले उद्योगी र सरकारबीचको विवाद समाधान उद्योगमा लाइन काटेर नभइ दुवै पक्ष बसेर प्रमाणका आधारमा गरिने छलफलबाट निस्किने बताएका हुन् । ‘माननीयहरूले बडो चिन्ता गर्नुभयो । … Continue reading उद्योग बन्द गराएर डेडिकेटेड र ट्रंक लाइनको विवाद समाधान हुँदैन, त्यसैले बिजुली जोड्न निर्देशन दिएँ : प्रधानमन्त्री ओली