एउटा रोटी र तरकारीका लागि मैले भ्रष्टाचार गर्न पर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा रोटी र तरकारी खानका लागि आफूले भ्रष्टाचार गर्न नपर्ने बताएका छन् । ईश्वरलाल प्रतिष्ठानद्वारा लिखित ‘राजेशकाजी श्रेष्ठ : व्यक्तित्व र योगदान’ पुस्तक विमोचन कार्यक्रममा उनले आफूमाथि लाग्दै आएको भ्रष्टाचारका आरोपहरूको खण्डन गर्दै सामान्य जीवन बिताउने व्यक्तिका लागि भ्रष्टाचार आवश्यक नभएको बताएका हुन् । ‘पहिलो कुरा त मान्छेको जीवनको … Continue reading एउटा रोटी र तरकारीका लागि मैले भ्रष्टाचार गर्न पर्दैन : प्रधानमन्त्री ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed