काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन चुनौती दिएका छन्। सुदूरपश्चिम प्रदेश सभाको १७ औ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन्।
फागुन ६ गते पूर्वराजाको कुरा सुन्दा अचम्म लाग्यो। पुर्व राजाले देश बचाउछु भन्नु हुन्छ। देशलाई के भएको छ र। वहाँको यो अराजकताले झन अप्ठयारोमा पर्दैछ। मलाई साथ दिनुस् म आउँछु भन्नु हुन्छ कहाँ आउने वहाँ, राजनीतिमा आउनु न स्वागत गर्छौं राजनितीमा आउने हो भने स्वागत छ।’
FACEBOOK COMMENTS