कुलमानबारे प्रधानमन्त्रीको जवाफ– एउटा हटाइयो, अर्को नियुक्त गरियो, सक्कियो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएकोबारे आफूले जवाफ दिइरहनु आवश्यक नरहेको बताएका छन् । विपक्षी दलहरूले यसबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद् अवरोध गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।आज (बुधबार) राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा उनले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केही … Continue reading कुलमानबारे प्रधानमन्त्रीको जवाफ– एउटा हटाइयो, अर्को नियुक्त गरियो, सक्कियो