उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह (भिडिओसहित)

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।नेपाल चेम्बर अफ कमर्सको ७४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले लगानी गर्ने कुरामा उद्योगी व्यवसायीले अफ्ठेरो महसुस गर्नु नपर्ने बताएका हुन् ।प्रधानमन्त्री ओलीले वर्तमान कांग्रेस–एमालेको गठबन्धन कम्तीमा २०८४ सम्म र त्यसपछि पनि निरन्तर चल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले … Continue reading उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह (भिडिओसहित)