काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबारको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।
भोलिबाट सुरु हुने बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको हो ।
भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।
FACEBOOK COMMENTS