रास्वपा र राप्रपाले तनाव सृजना गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सूचीबाट हटाइयो
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद अवरोधको क्रम जारी राखेपछि उक्त कार्यसूची हटाइएको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed