काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन कायम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो आत्मालोचना गरेका हुन् ।
पार्टी भित्र अनुशासन कायम गर्न नसकेको, अनुशासन कायम नभएको भन्दै आत्मालोचना गरेका हुन् ।
पार्टीभित्र अनुशासनमा कमजोरी आउँदा संगठन सुदृढीकरणमा असर परेको उनको दाबी छ । उनले आगामी दिनमा त्यसलाई सुधार्दै जाने प्रतिबद्धता जनाए ।
अध्यक्ष ओलीले पार्टीभित्र आन्तरिक आलोचना–आत्मआलोचनाको संस्कृतिलाई सुदृढ बनाउने बताए ।
FACEBOOK COMMENTS