काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका बरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा बालेन शाहसँग पराजित भए लगत्तै ओलीले फेसबुक मार्फत बधाइ दिएका हुन् ।
‘बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई !
तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना !’
FACEBOOK COMMENTS