पिताको शोकमा रहेको अवस्थामै बैठकमा सहभागी भए ओली (फोटो फिचर)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पिताको शोकमा रहेको अवस्थामै पार्टी सचिवालय बैठकमा सहभागी भएका छन् ।शनिबार अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी भएका हुन् । अध्यक्ष ओलीका बुवा मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।बैठकमा समानुपातिक सूचीबाट सांसद चयन गर्ने विषयमा छलफल भइरहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।निर्वाचन आयोगले समानुपातिक … Continue reading पिताको शोकमा रहेको अवस्थामै बैठकमा सहभागी भए ओली (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed