प्रचण्डलाई ओलीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्मा अनुपस्थित हुने भएपछि ओलीले आफ्नो सम्बोधन स्थगित गरेका हुन् ।प्रचण्ड आज गोरखामा छन् ।प्रधानमन्त्री संसद्मा बोल्दा सामान्यतया विपक्षी दलसहित सबै प्रमुख दलका नेताहरू सहभागी हुने प्रचलन छ । तर, … Continue reading प्रचण्डलाई ओलीको सम्मान