मानव तस्कर ‘आरोपित’ गृहमन्त्रीलाई प्रधानमन्त्रीको ‘आशीवार्द’ !

काठमाडौं । गृहमन्त्री रमेश लेखक भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीमा ‘सेटिङ’ मिलाउन आर्थिक लेनदेन गरेको गम्भीर आरोप खेपिरेहका छन् ।  राजनीतिक वृत्तमा शालीन नेताको छवि बनाएका लेखकले यथार्थमा दोहोरो चरित्र देखाएको भन्दै केही समययता सार्वजनिक वृत्तमा उनको चर्को आलोचना हुँदै आएको छ । नैतिकताको प्रश्न उठेपछि उनीसम्बद्ध दल नेपाली कांग्रेसकै नेताहरूले समेत उनलाई राजीनामा … Continue reading मानव तस्कर ‘आरोपित’ गृहमन्त्रीलाई प्रधानमन्त्रीको ‘आशीवार्द’ !