प्रधानमन्त्रीज्यू, हाँसो, घृणा र गालीको पात्र बन्नुभन्दा त यसो पो वेश !

काठमाडौं । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई आज एकाएक चर्चाको केन्द्रमा छिन् । थुप्रैले उनको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । मन्त्री पदबाट राजीनामा दिएको केही दिनमै सर्वसाधारण यात्रु चढ्ने भनिने टेम्पोमा उनी यात्रारत तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको चर्चा र प्रशंसा चुलिएको हो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै गत चैत २० गतेदेखि … Continue reading प्रधानमन्त्रीज्यू, हाँसो, घृणा र गालीको पात्र बन्नुभन्दा त यसो पो वेश !