नयाँ बजेटप्रति प्रमुख सत्तारुढ दल एमाले नै असन्तुष्ट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले सत्तारुढ दलसँग छलफल नै नगरी बजेट ल्याएको बताएका छन् । आज शनिबार काठमाडौंमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै संसदीय दलको नेता समेत रहेका अध्यक्ष ओलीले बजेटबारेमा पर्याप्त परामर्श नहुँदा धेरै कुरा छुटेका बताएका हुन् । ‘यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर … Continue reading नयाँ बजेटप्रति प्रमुख सत्तारुढ दल एमाले नै असन्तुष्ट