आईटी क्षेत्रका जनशक्तिलाई दुई लाखसम्म तलब व्यवस्था

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको बताएका छन् ।दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नका लागि सरकारले यस्तो व्यवस्था गरेको उनले बताएका छन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नम्र्स, २०८२ जारी … Continue reading आईटी क्षेत्रका जनशक्तिलाई दुई लाखसम्म तलब व्यवस्था