सरकारप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारप्रतिको असन्तुष्टि बढिरहेको समाचारहरू सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । एक घण्टा लामो भेटवार्तामा मुलुकको समसायिक राजनीतिक घटनाक्रमहरूबारे छलफल भएको बताइएको छ । भेटपछि दुई नेताबीच एक ढिक्का भएर अघि … Continue reading सरकारप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता