केपी ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न प्रधानमन्त्री सुशीला कार्की गुण्डुस्थित ओलीको डेरामा पुगेकी छिन् ।आज आइतबार प्रधानमन्त्री कार्की आफ्ना श्रीमान्को साथमा गुण्डु पुगेकी हुन् । त्यस अवसरमा उनले केपी ओलीका स्वर्गीय पिता मोहन प्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिन् भने केपी ओलीसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना … Continue reading केपी ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की