काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओलीले महोत्तरी र बारा जाने क्रममा मधेश प्रदेशको सुख्खा र त्यसको असरको अवलोकन गरेका हुन् ।
मधेश प्रदेशमा सुख्खाका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले मधेश प्रदेशका आठ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
हेर्नुहोस् तस्बिरहरू–
FACEBOOK COMMENTS