सगरमाथा संवादका पाहुनालाई प्रधानमन्त्रीद्वारा रात्रिभोज
कर्पोरट खबर
8:51 pm, शुक्रबार, जेठ २, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका पाहुनाहरुका लागि रात्रिभोज आयोजना गरेका छन् ।
पाहुनाहरुको स्वागत तथा सम्मानका लागि आज आज साँझ रात्रिभोज आयोजना गरेको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।






FACEBOOK COMMENTS