काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अस्पतालमै राखिने भएको छ । ओलीलाई पक्राउ स्वास्थ्य परीक्षणका लागि काठमाडौं प्रहरी परिसरबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
स्वास्थ्य परीक्षणपश्चत् पनि उनलाई सोही अस्पतालमा राखिने प्रहरीले जनाएको छ । ओलीले नियमित रूपमा औषधि सेवन गर्दै आएका छन् ।
ओली गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा आज बिहान पक्राउ परेका थिए ।
FACEBOOK COMMENTS