ओली झापा, प्रचण्ड रुकुमपूर्व जाँदै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् ।आज बिहान साढे १० बजेको फ्लाइटमार्फत ओली काठमाडौंबाट झापा जान लागेका हुन् ।२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुने कार्यसूची रहेकोले ओली झापा जान लागेका हुन् ।अध्यक्ष ओली यसअघि विजयी हुँदै आएको झापा–५ बाट चुनाव लड्दैछन् । एमालेले उनलाई आगामी … Continue reading ओली झापा, प्रचण्ड रुकुमपूर्व जाँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed