प्रधानमन्त्री कार्यालय अवलोकन गर्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली ! (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री कार्यालयको अवलोकन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न आज मंगलबार दिउँसो सिंहदरबार पुगेका अध्यक्ष ओलीले पुन:निर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन पनि गरेका हुन् । दुई नेताबीचको भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए … Continue reading प्रधानमन्त्री कार्यालय अवलोकन गर्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली ! (फोटो फिचर)