‘गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो, बालबालिकालाई विद्यालयबाहिर राख्न सकिँदैन’
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरू भएको छ । यस अवसरमा म सबै अभिभावक तथा सरोकारवालाहरूलाई यो अभियानलाई सफल पार्न आग्रह गर्दै नयाँ वर्ष विक्रम सम्वत् २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछु । अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसङ्ख्या … Continue reading ‘गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो, बालबालिकालाई विद्यालयबाहिर राख्न सकिँदैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed