माओवादी नेताले केपी ओलीको बचाउ गर्दै भने– केपीलाई रिस उठेर माधवलाई मुद्दा लगाइएको होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामनारायण बिडारीले केपी ओलीलाई रिस उठेपछि माधव नेपालाई मुद्दा लगाइएको कुरा सत्य हुन नसक्ने बताएका छन् ।माधव नेपालमाथि मुद्दा लगाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको नियन्त्रणबाहिर रहने स्वतन्त्र निकाय भएका कारण सरकारमा रहेका ओलीले मुद्दा लगाए भन्नु गलत भएकोसमेत उनले बताएका छन् ।‘अख्तियार सरकारभन्दा माथि हुन्छ । सरकारले … Continue reading माओवादी नेताले केपी ओलीको बचाउ गर्दै भने– केपीलाई रिस उठेर माधवलाई मुद्दा लगाइएको होइन