शर्मिलालाई कृष्ण कँडेलको प्रश्न– ह्यारेसमेन्ट भएकै समयमा किन बोल्नुभएन ? (भिडिओ)

काठमाडौं । इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष एवम् लोक तथा दोहोरीमा आधारित अत्यन्तै लोकप्रिय टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक लोकगायक कृष्ण प्रसाद कँडेलले आफूलाई सिध्याउन अनेक खेल सुरू भएको बताएका छन् ।खासगरी कलाकार शर्मिला श्रेष्ठले आफूमाथि लगाएको यौन दुर्व्यवहार (सेक्सुअल ह्यारेसमेन्ट) को आरोपमाथि आक्रोशित हुँदै उनले ह्यारेसमेन्ट भएको तीन वर्षसम्म केही नबोल्ने र अहिले बोल्नुको अर्थ … Continue reading शर्मिलालाई कृष्ण कँडेलको प्रश्न– ह्यारेसमेन्ट भएकै समयमा किन बोल्नुभएन ? (भिडिओ)