‘बढी आय गर्नेबाट बढी राजस्व उठाई काम नगरी बस्नेलाई बाँड्ने समाजवाद हामीलाई चाहिँदैन’

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं अध्यक्ष दिनेश क्षेष्ठले काठमाडौं बिजनेस एक्सपो सांस्कृतिक पहिचानको उत्सव मात्र नभई उद्यमशीलता, सिर्जनशीलता र समुदायको वृद्धिको पनि पर्व भएकाले उद्योग–व्यवसायको क्षेत्रमा कोशेढुङ्गा सावित हुने बताएका छन् ।‘यो व्यापारिक मेला मात्र होइन कला, संस्कृति र परम्परालाई एकै ठाउँमा प्रस्तुत गर्नु पनि हो । पछिल्लो समय बजारमा वस्तु र सेवाहरूको … Continue reading ‘बढी आय गर्नेबाट बढी राजस्व उठाई काम नगरी बस्नेलाई बाँड्ने समाजवाद हामीलाई चाहिँदैन’